अनेरास्ववियु कैलालीको संयोजकमा बोगटी

  सोमबार २९, जेठ २०८० ०९:०६

धनगढी । नेकपा एमाले निकट अनेरास्ववियुको कैलाली जिल्लाको संयोजकको जिम्मेवारी रोहित बोगटीलाई दिइएको छ । बोगटीलाई अनेरास्ववियुको केन्द्रीय कमिटीको दोस्रो बैठकले संयोजक तोकेको हो ।

उनलाई कैलालीको संयोजक तोकेको अनेरास्ववियु कैलालीका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य किशोर शाहले जानकारी दिए । बोगटी यसअघि अनेरास्ववियु कैलालीको सचिव थिए ।

clock सोमबार २९, जेठ २०८० ०९:०६

प्रतिक्रिया