एमालेले आज कैलालीमा शक्ति प्रदर्शन गर्दै
धनगढी । नेकपा एमालेले आज कैलालीमा शक्ति प्रदर्शन गर्दै छ । एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा सोमबार जिल्लाका ३ ठाउँमा शक्ति प्रदर्शन गर्न लागेको हो ।
जसअन्तरगत अत्तरियादेखि धनगढीसम्म, घोडाघोडी र टीकापुरमा छुट्टाछुट्टै मोटरसाइकल ¥याली निकालिनेछ जनाइएको छ । अत्तरियादेखि धनगढीसम्म दिउँसो २ बजे मोटरसाइकल र्याली निकालिने एमालले जनाएको छ ।
एमालेले चैत २९ गते धनगढीमा विशेष जनसभा गर्ने तयारी गरेको छ ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                         
                        
प्रतिक्रिया