चलाइयो ‘ह्यासट्याग अरेष्ट ज्ञानेन्द्र’ अभियान

  आइतबार १६, चैत २०८१ ११:०८

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा ह्यासट्याग अरेष्ट ज्ञानेन्द्र अभियान चलेको छ । 

शनिबारदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा पूर्वराजा शाहबारे पोस्ट राख्दै प्रयोगकर्ताहरूले पक्राउ गर्न माग गरेका हुन् ।

clock आइतबार १६, चैत २०८१ ११:०८

प्रतिक्रिया