कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।
कक्षा १२ को साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षाको समय तालिका बिहीबार सार्वजनिक गरेको हो ।
तालिकाअनुसार कक्षा १२ को परीक्षा आगामी आउँदो ११ वैशाखदेखि सुरु हुनेछ ।
प्रतिक्रिया