टिकापुरका सृजना र मुकेश लागुऔषधसहित पक्राउ

  बिहिबार २१, मङि्सर २०८१ ०९:४३

धनगढी । कैलालीको टिकापुरबाट दुई जना लागुऔषधसहित पक्राउ परेका छन्। बुधवार टिकापुर नगरपालिका– ९ खक्रौलाबाट टिकापुर–१ सत्तिनगरका २२ वर्षीय मुकेशकामर डगौरा र २३ वर्षीया सृजनाकुमारी चौधरी पक्राउ परेका हुन्। 

उनीहरको साथबाट १३ ग्राम १६० मिलिग्राम लागुुऔषध बरामद गरिएको छ। उनीहरुलाई ईलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेका हो।

clock बिहिबार २१, मङि्सर २०८१ ०९:४३

प्रतिक्रिया