अखिल (क्रान्तिकारी) कैलालीको अध्यक्षमा शाह सर्वसम्मत निर्वाचित

  शुक्रबार ०७, भदौ २०८१ १४:५६

धनगढी । अखिल (क्रान्तिकारी) कैलालीको अध्यक्षमा तपेन्द्र शाह सर्वसम्मत निर्वाचित भएका छन् ।

जिल्लाको २१ ओै सम्मेलनबाट शाहको अध्यक्षतामा ५१ सदसीय कमिटी सर्वसम्मत निर्वाचीत भएको हो । 

कमिटीको उपाध्यक्ष राजु पुन मगर, बम ब बिक, सन्तोष राना, प्रिया गौतम, सचिवमा गोपाल प्रसाद रेग्मी निर्वाचीत भएको छन् ।

यस्तै कमिटीको सह-सचिवमा अर्जुन खत्री,  सुनिता रोकाया, रोजि साउद, प्रकास जैशि र कोषाध्यक्षमा बिनिता चोधरि निर्वाचीत भएका हुन ।  

clock शुक्रबार ०७, भदौ २०८१ १४:५६

प्रतिक्रिया