धनगढीको मणिलेक स्कुलले गर्‍यो बृहत् सरसफाइ

  बुधबार २३, साउन २०८१ २०:४२

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको मणिलेक इन्टरनेशनल स्कुलले समुदायमा बृहत् सरसफाइ गरेको छ।

विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीले बिद्यालय वरीपर सरसफाइ गरेका हुन्। “हाम्रो धनगढी, सफा धनगढी“ अभियान अन्तर्गत बृहत् सरसफाइ गरिएको हो।

विद्यालय रहेको पाँच सय वर्ग मिटर क्षेत्र वरिपरि सरसफाइ गरिएको मणिलेक इन्टरनेशनल स्कुलले जनाएको छ । 

सभ्य र सुन्दर बस्तीका लागि वातावरणीय सरसफाइमा लाग्न प्रेरित गर्न विद्यालयले वृहत् सरसफाइ कार्यक्रम आयोजना गरेको विद्यालयले जनाएको छ।

May be an image of 9 people

May be an image of 10 people and text

May be an image of 11 people

clock बुधबार २३, साउन २०८१ २०:४२

प्रतिक्रिया