नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मण किशोर चौधरी मन्त्री बन्ने

  सोमबार २१, साउन २०८१ १३:३७

धनगढी । नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मण किशोर चौधरी मन्त्री बन्ने भएका छन । उनलाई उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिईने भएको छ । 

नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले संसदीय दलले लक्ष्मण किशोर चौधरीलाई सरकारको मन्त्रीमा पठाउने निर्णय भएको जानकारी दिए ।

clock सोमबार २१, साउन २०८१ १३:३७

प्रतिक्रिया