कैलालीमा पहिरोमा परेर घाइते भएका एक किशोरको मृत्यु

  सोमबार ३१, असार २०८१ ०७:१०

धनगढी । कैलालीमा पहिरोमा परेर घाइते भएका एक किशोरको मृत्यु भएको छ।

जिल्लाको चुरे गाउँपालिका–६ का १३ वर्षीय सन्तोष नेपालीको उपचारकोक्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ।

उनी बाख्रा चराउन गएका बेला पहिरोमा परेर शनिवार घाइते भएका थिए।

clock सोमबार ३१, असार २०८१ ०७:१०

प्रतिक्रिया