समाजवादीले टुंग्याएका ९३ केन्द्रीय सदस्य को को हुन् ?

  शुक्रबार २१, असार २०८१ १५:११

काठमाडौँ । एकीकृत समाजवादीले ९३ जना केन्द्रीय सदस्यको टुंगो लगाएको छ।

प्रज्ञा भवनमा असार १६ गतेदेखि जारी दशौँ महाधिवेशनले सबै तहको नेतृत्व सर्वसहमत चयन गर्ने योजनाअनुसार शुक्रबार दिउँसो ३ बजेसम्म ९३ जनाको नाम टुंगो लगाएको हो।

यस्तै पदाधिकारीमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसहमत चयन भएका छन्।

सर्वसहमत केन्द्रीय सदस्य चयनका लागि भन्दै समाजवादीले संख्या २९९ बाट ३९९ पुर्याएको छ।

केही दिन लगाएर भए पनि सबै ३९९ जना केन्द्रीय सदस्य चुनावबाट नभइ सहमतिमै चयन गर्ने नेकपा एसले जनाएको छ।

को को हुन् टुंगिएका केन्द्रीय सदस्य ?

 

clock शुक्रबार २१, असार २०८१ १५:११

प्रतिक्रिया