बिहानै दार्चुला हल्लायो भूकम्पले

  शुक्रबार ०७, असार २०८१ ०९:२६

दार्चुला । दार्चुलामा भूकम्प गएको छ । आज बिहान ५ः५० मा जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ रेक्टर स्केलको भूकम्प गएको हो । 

केन्द्रले ४ रेक्टर स्केलभन्दा मुनिका भूकम्पका धक्काको मापन नगर्ने भए पनि यसले स्थानीयलाई त्रसित पारेपछि बाहिर ल्याएको हो ।  

clock शुक्रबार ०७, असार २०८१ ०९:२६

प्रतिक्रिया