सुदूरपश्चिमका मन्त्री थापाद्वारा सहिदको सालिकमा माल्यार्पण

  मङ्गलबार २९, जेठ २०८१ ०७:३२

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री बिर बहादुर थापाले मधेस सहिदहरुको सालिकमा माल्यार्पण गरेका छन् ।

उनले सपथ ग्रहण लगत्तै सुदूरपश्चिक सहिद गोबिन्द गौतम, गोबिन्द बि क, भिम दत्त पन्तको सालिकमा माल्यार्पण गरेका हुन । 

clock मङ्गलबार २९, जेठ २०८१ ०७:३२

प्रतिक्रिया