अखिल (क्रान्तिकारी) ऐश्वर्य बहुमुखी क्याम्पसको अध्यक्षमा बिष्ट चयन

  शनिबार १२, जेठ २०८१ ११:१६

धनगढी । कैलालीको धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) को कमिटी गठन गरीएको छ । बिकास बिष्ट अध्यक्षतामा ४१ सदस्यीय कमिटी घोषणा गरिएको हो । 

कमिटीको बरीष्ठ उपाध्यक्षमा प्रमेस डम्बर पाल मगर, उपाध्यक्षमा पारस महरा, बिनोद अधिकारी,  लुबिना थापा र निर्मल चौधरी चयन भएका छन् ।

यस्तै कमिटीको सचिवमा शिबराज भट्ट  र सहसचिवमा बिकास मल्ल, अशोक अधिकारी,  कौशिल्या ऎर, सम्झना रोकाया र रुद्र चौधरी चयन भएका छन् भने कोषाध्यक्षमा रोशनी खड्का निर्वाचित भएका छन । 
 

clock शनिबार १२, जेठ २०८१ ११:१६

प्रतिक्रिया