सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य

  शुक्रबार ०४, जेठ २०८१ १५:२३

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु तेस्रो अधिवेशन अन्त्य गरेका हुन् ।

clock शुक्रबार ०४, जेठ २०८१ १५:२३

प्रतिक्रिया