तुलसी रावलको ‘मैना चडी बोल प’ सार्वजनिक (भिडिओ)

  सोमबार ०३, बैशाख २०८१ १०:०४

धनगढी । चर्चित लोकदोहोरी तथा देउडा गायिका तुलसी रावलको ‘मैना चडी बोल प’ बोलको देउडा गीत सार्वजनिक भएको छ।

उनले शनिबार खप्तड डीजीटल म्युजिक प्रालीको युट्युब च्यानलबाट उक्त देउडा गीत सार्वजनिक गरेकी हुन्। 

उक्त गीतमा तुलसी रावल र प्रकास थापाले स्वर दीएका छन् भने भिडिओ रावलकी छोरी श्रीजना रावल र टेक विष्टले अभिनय गरेका छन्।

गित र म्युजिक भिडियो सार्वजनिक भए सँगै रावलले गीतको भिडियो हेरेर प्रतिक्रिया दिन सिराडीले आग्रह गरेकी छिन्।

clock सोमबार ०३, बैशाख २०८१ १०:०४

प्रतिक्रिया