कृष्णा सिराडीको  ‘ईजुको कोल छुट्यो’ सार्वजनिक (भिडिओ)

  शनिबार १७, चैत २०८० ०६:५६

धनगढी । चर्चित लोकदोहोरी तथा देउडा गायिका कृष्णा सिराडीको ‘ईजुको कोल छुट्यो’ बोलको गीत सार्वजनिक भएको छ।

उनले शुक्रबार शिखर आर्ट धनगढी युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक गरेकी हुन्। उक्त गीतमा सिराडी आफैले स्वर दीएकी छीन् भने भिडिओमा आफैले नै अभिनय गरेकी छन्।

म्युजिक भिडियो सार्वजनिक भए सँगै सिराडीले आफ्नै गितमा पहिलो पटक अभिनय गरेर म्युजिक भिडियो सार्वजनिक हुँदा खुसी लागेको बताइन्। 

गीतको भिडियो हेरेर प्रतिक्रिया दिन सिराडीले आग्रह गरेकी छिन्।

clock शनिबार १७, चैत २०८० ०६:५६

प्रतिक्रिया