होलीको अवसरमा धनगढीमा पहिलो पटक "पुल पार्टी" हुदै

  शनिबार १०, चैत २०८० १७:१५

धनगढी । धनगढीमा होलीको अवसरमा पहिलो पटक पुल पार्टी सहितको सांगीतीक कार्यक्रम आयोजना हुदै छ ।

धनगढीको गर्मीबाट मुक्त हुन चाहनुहुन्छ र होलीमा रमाउदै स्विमीङ गर्न चाहानुहुन्छ भने यो कार्यक्रममा सहभागी हुन सकिने छ । 

धनगढी फाप्ला स्थित द नेचर हाउसको आयोजनामा हुने पुल पार्टी सहितको कार्यक्रममा  सहभागी बन्न सक्नुहुनेछ ।

चैत्र १२ गते हुने कार्यक्रममा डिजे सहितका कलाकारको उपस्थिति रहने छ । कार्यक्रममा सहभाती हुन रु १ हजार टिकट राखीएको आयोजकले जनाएको छ । 

clock शनिबार १०, चैत २०८० १७:१५

प्रतिक्रिया