एमाले कैलाली जिल्ला अधिवेशन : रानाको उम्मेदवारी फिर्ता

  बुधबार ०९, फागुन २०८० १६:१३

धनगढी । कैलालीको मध्य क्षेत्र सुख्खडमा जारी नेकपा एमालेको नवौँ अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारि दिएका कमल सिंह रानाले उम्मेदवारी फिर्ता लिएका छन् ।

रानाले उम्मेदवारी फिर्ता लिए सङै जिल्ला कार्यवाहक अध्यक्ष दुर्गा जोशी,सचिव डेजि पाण्डे र पूर्व प्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुङ्गाना गरी  तीन जना बिच अध्यक्षका लागि प्रतिस्पर्धा हुने भएको छ ।

clock बुधबार ०९, फागुन २०८० १६:१३

प्रतिक्रिया