एमाले कैलाली अध्यक्षमा रानाकाे उमेदवारी दर्ता

  बुधबार ०९, फागुन २०८० १०:०१

धनगढी । नेकपा एमाले कैलालीकाे नवौँ जिल्ला अधिवेशनको लागि अध्यक्षमा कमल सिंह रानाले उम्मेदवारी घोषणा गरेका छन् ।


उनले युवा र बिद्यार्थीका तर्फबाट उमेदवारि दिएका हुन । राना आठौँ जिल्ला अधिवेशनमा सदस्यमा निर्वाचित भएका थिए ।
 

clock बुधबार ०९, फागुन २०८० १०:०१

प्रतिक्रिया