एमाले कैलालीको अध्यक्षमा उम्मेदवारी दीएका जोशीकाे टिममा पदाधिकारी को को हुन् ?

  मङ्गलबार ०८, फागुन २०८० १४:०५

धनगढी । नेकपा एमाले कैलालीको अध्यक्षमा दुर्गा जोशीले उम्मेदवारी घोषणा गरेका छन् । 

आज सुखडको नवरत्न होटेलमा भेटघाटको आयोजना गर्दै कार्यवाहक अध्यक्ष जोशीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उपाध्यक्षमा विष्णु चौधरी, सचिवमा दानबहादुर विश्वकर्मा, उपसचिवमा नृपबहादुर थ्यायत खड्का र रत्ना कुवर जोशी रहेका छन् ।

आइतबार एमाले अध्यक्ष ओलीले कैलाली जिल्लाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । 

clock मङ्गलबार ०८, फागुन २०८० १४:०५

प्रतिक्रिया