देउवापुत्र जयवीर आज लगनगाँठो कस्दै

  आइतबार २१, माघ २०८० १२:०३

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंहको विवाह आज हुँदै छ।

गायिका शिवानी श्रेष्ठसँग जयवीरले आज लगनगाँठो कस्न लागेका हुन्।

विवाहमा फूल माला, खादा र उपहार भने नल्याउन निम्तालुलाई आग्रह गरिएको छ।

आज विवाह गरे पनि प्रिति भोज भने २ फागुनमा आयोजना हुने छ। गत १९ जेठमा जयवीर र शिवानीले इन्गेजमेन्ट गरेका थिए।

clock आइतबार २१, माघ २०८० १२:०३

प्रतिक्रिया