धनगढी, १० माघ । धनगढीमा भुकम्पको धक्का महसुस भएको छ ।
सोमवार दिउँस २ बजेर ४४ मिनेटमा भुक्मपको धकका महसुस भएको हो ।
भुकम्प मापन केन्द्रका अनुसार ५.४ म्यान्निच्युटकाे भुकम्प गएको हाे।
यस बारेमा थप विवरण आउँन बाँकी छ ।
Copyright © विश्वासखवर