धनगढीमा भुकम्पको धक्का महसुस 

१० माघ २०७९, मङ्गलवार

धनगढी, १० माघ । धनगढीमा भुकम्पको धक्का महसुस भएको छ । 

सोमवार दिउँस २ बजेर ४४ मिनेटमा भुक्मपको धकका महसुस भएको हो । 

भुकम्प मापन केन्द्रका अनुसार ५.४ म्यान्निच्युटकाे भुकम्प गएको हाे। 

यस बारेमा थप विवरण आउँन बाँकी छ । 

Share This:
No News Were Available