प्रधानमन्त्री भोलि सुदूरपश्चिम आउँदै

  शनिबार २५, चैत २०७९ १२:३६

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल भोलि सुदूरपश्चिम आउँदै छन्।

सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागि हुन प्रधानमन्त्री सुदूरपश्चिम आउन लागेका हुन्। 

प्रधानमन्त्री भोलि बिहान महेन्द्रनगर पुग्ने बताइएको छ।

clock शनिबार २५, चैत २०७९ १२:३६

प्रतिक्रिया