राष्ट्रिय युवा संघ नेपालको सुदूरपश्चिम अध्यक्षमा कुँवर

  बिहिबार ०४, असोज २०८० २०:०७

धनगढी । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको सुदूरपश्चिम अध्यक्षमा अरुण कुँवर चयन भएका छन्।

डोटीमा आज सम्पन्न युवा संघको प्रदेश अधिवेशनबाट अध्यक्षमा कुँवर चयन भएका हुन्।

यस्तै अधिवेशनबाट उपाध्यक्षमा बमबहादुर शाही, सचिवमा प्रकाश खड्का, सह(सचिवमा रामबहादुर रोकाया र दिपेन्द्र खड्का, कोषाध्यक्षमा खगेन्द्र नाथ चयन भएका छन्।

clock बिहिबार ०४, असोज २०८० २०:०७

प्रतिक्रिया