एक्सिस युथ रेडक्रसले गरे स्ट्रीट पवजलाई औषधि सहयोग 

६ असोज २०७९, बिहिवार

धनगढी, ६ असाेज । धनगढी स्थित एक्सिस विद्याश्रमका कक्षा ११र १२ मा अध्ययनरत बिद्यार्थिहरुले स्ट्रीट पवजलाई औषधि सहयाेग गरेका छन ।

एक्सिस युथ रेडक्रसमा आबद्ध बिद्यार्थीहरूले  प्राथमिक उपचार दिवसको अवसरमा धनगढीमा रहेको स्ट्रीट पवजलाई औषधि तथा उपचार सामग्री बितरण गरेका छन् ।

स्ट्रीट पवज धनगढी उपमहानगपालिका वडा नम्वर ३ की रितिका गुरुङले संचालिन गरेकी छिन् ।

 उक्त अबसरमा धनगढी मेनराेडमा रहेकाे नोभा अस्पतालले प्राथमिक उपचार तथा लागु औषध दुर्व्यसन सम्बन्धि प्रशिक्षण समेत दिएकाे थियाे।

Share This:
No News Were Available