सुदुरपश्चिम प्रदेशका वन मन्त्री रमेश धामीको मोबाइल हरायो

  सोमबार ०४, भदौ २०८० २१:५५

धनगढी । सुदुरपश्चिम प्रदेशका उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीको मोवाइल हराएको छ

धनगढीको क्याम्पस चौकमा थारुहरुको पर्ब गुरही कार्यक्रमको प्रमुख अतिथी रहेका मन्त्री धामीको सोही कार्यक्रममा मोबाइल हराएको मन्त्रीका स्वकीय सचिव रमेशप्रसाद भट्टराईले जानकारी दिए ।

मोबाइल हराएपछि मन्त्रीको उत्त नम्बर अहिले बन्द गरिएको छ । मन्त्रीको हराएको मोबाइल पाउनु हुने महानुभावले सचिवालयमा सम्पर्क गर्न हुन समेत अनुरोध गरेको छ ।

clock सोमबार ०४, भदौ २०८० २१:५५

प्रतिक्रिया