जनताका दुखमा सरकार मुख दर्शक मात्रै भएर बस्यो-सांसद विष्ट

  सोमबार ०४, भदौ २०८० १४:४२     विश्वास खबर

धनगढी । सुदूरपश्चिममा बाढी र पहिले क्षति गरेका ठाउँमा गएर सरकार रमिते मात्रै बनेको राप्रपाका सांसद खेमादेवी विष्टले बताएकी छिन् । 

प्रदेश सभाको विशेष समयमा बोल्दै सांसद विष्टले दुखमा परेका जनतालाई दिनुको सट्टा रमिता मात्रै हेरेर फर्किने गरेको आरोप लगाइन  । ्

गोदावरी नगरपालिकाको गोदावरी धाम, बुढीतोलाको चुरे भावर लगायतका विभिन्न वडामा बाढी र पहिरोले वितण्डाका कारण घरबार विहीन हुँदा पनि सरकार मुख दर्शक भएर बसको बताइन् ।

उनले सरकारले बाढी र पहिरोबाट पीडित भएका जनताको पीडामा थोरै भए पनि मलम लगाउन अनुरोध गरिन् ।

clock सोमबार ०४, भदौ २०८० १४:४२     विश्वास खबर

प्रतिक्रिया