रञ्जिता श्रेष्ठ भूमि व्यवस्था तथा सहकारीमन्त्री

  शुक्रबार १७, चैत २०७९ १४:२६

काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्ने भएकी छन्। आजै हुन लागेको मन्त्रीहरूको शपथमा उनलाई प्रचण्डले भूमि व्यवस्था तथा सहकारीमन्त्री बनाउन लागेका हुन् ।

गठबन्धनमा भएको भागण्बडाअनुसार नाउपाले १ मन्त्रालय पाउने भएपछि रञ्जिता नै सरकारमा जान लागेकी हुन्।

clock शुक्रबार १७, चैत २०७९ १४:२६

प्रतिक्रिया