नागरिक उन्मुक्ति पार्टी खहरे खोला मात्र हो : ठगुन्ना

  बुधबार ३१, साउन २०८० १५:४०

धनगढी । नेकपा एमालेका कैलाली जिल्ला इन्चार्ज तथा पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाले अहिले खहरे खोलाजस्ता पार्टी आइरहेको बताएका छन्। 

उनले एमालेको धनगढीमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै यस्तो बताएका हुन्।

कैलालीमा नागरिक उन्मुक्ति भन्ने पार्टी पनि खहरे खोलाजस्तै भएको उनको दाबी छ। एमालेले यस्ता खहरे खोलालाई परास्त गर्ने उनको भनाइ छ।

clock बुधबार ३१, साउन २०८० १५:४०

प्रतिक्रिया