अत्तरियाको सत्यवती एकेडेमीमा आगलागी

  बुधबार ३१, साउन २०८० ०९:२९

धनगढी । कैलालीको अत्तरियामा रहेको एक विद्यालयमा आगलागी भएको छ। 

गोदावरी नगरपालिका वडा नम्बर-२ अत्तरियामा रहेको सत्यवती एकेडेमीको माथिल्लो तलामा आगलागी भएको हो।

आज (बुधवार) बिहान विद्युत सर्ट हुँदा आगलागी भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

clock बुधबार ३१, साउन २०८० ०९:२९

प्रतिक्रिया