नेपाल तरुण दल कैलालीको अध्यक्षको जिम्मेवारी खड्कालाई

  बुधबार ३१, साउन २०८० ०६:४३

धनगढी । नेपाल तरुण दल कैलालीको अध्यक्षको जिम्मेवारी निराजन खड्कालाई दीइएको छ । उनले नेपाल तरुण दलले साउन २९ गतेबाट कार्यबाहक अध्यक्षबाट अध्यक्षको जीम्मेवारी दीएको हो । 

नेपाल तरुण दल कैलालीका अध्यक्ष दिपेन्द्र बम जनप्रतिनिधिमा निर्वाचित भएपछि कार्यब्यस्तता कारण तरुण दलमा समय दीन नससक्ने भएपछि खड्कालाई ०७९ माघ २५ गते कार्यबाहक अध्यक्षको जिम्मेवारी दीइएको थियो । तर अहिले संसोधन गर्दै उनलाई अध्यक्षको जिम्मेवारी दीइएको तरुण दलले जनाएको छ। 
 

clock बुधबार ३१, साउन २०८० ०६:४३

प्रतिक्रिया