नेपाल प्रेस युनियन कञ्चनपुरको अध्यक्षमा सिंह

  आइतबार २८, साउन २०८० १५:०६

धनगढी । नेपाल प्रेस युनियन कञ्चनपुर शाखाको अध्यक्षमा तेज सिंह ठकुरी चयन भएका छन् । अध्यक्ष ठकुरी सातौं जिल्ला अधिवेशनबाट सर्वसम्मत निर्वाचित भएका हुन ।

उनको समितीको उपाध्यक्षहरुमा कुन्दन पाण्डेय, मनोज भट्ट, किशोर तामाङ, सचिव देवेन्द्र खड्का, सह सचिव अनिता लावड र कोषध्यक्षमा शंकर अवस्थी चयन भएका छन । 

यस्तै सदस्यहरुमा महादेव अवस्थी,चन्द्रकान्त जोशी र कविता गौड निरबिरोध चयन भएका छन । 

clock आइतबार २८, साउन २०८० १५:०६

प्रतिक्रिया