प्रेस संगठनको अनुशासन संयोजकमा जोशी

  मङ्गलबार २३, साउन २०८० ११:५३

धनगढी । नेकपा समाजवादी पार्टी संग आवद्ध प्रेस संगठन केन्द्रिय  संयोजकमा कैलाली स्थित रेडियो धनगढीका कार्यकारी निर्देशक हरी जोशी चयन भएका छन् ।

आज बसेको बैठकले जोशीको संयोजकत्वमा अनुशासन आयोग गठन गरेको हो । सदस्यहरुमा आर अधिकारी, उमा केसी, महेशकुमार ओली, चक्रबहादुर केसी र अनिता भट्टराई रहेका छन् ।

यो समितीले संगठनको काम बिपरीत काम गर्ने ब्यक्तिहरुलाई निगरानी गर्ने छ । 

clock मङ्गलबार २३, साउन २०८० ११:५३

प्रतिक्रिया