उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

  बिहिबार १६, चैत २०७९ १८:५१

काठमाडौं । आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि न्याय परिषद्को परामर्शमा मुख्य निर्वाचन अधिकृत गरिएको छ ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि न्याय परिषद्को परामर्शमा आज ९बिहीबार० मुख्य निर्वाचन अधिकृतको नियुक्ति गरेको हो ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौड्यालले चैत १८ गते शनिबारदेखि लागू हुने गरी निर्वाचन अधिकृतहरूको नियुक्त गरिएको जानकारी दिए ।

clock बिहिबार १६, चैत २०७९ १८:५१

प्रतिक्रिया