सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

  शनिबार ३०, असार २०८० ०८:२९

धनगढी । सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित भएको छ । आज साढे ८ बजे बोलाईएको बैठक स्थगित भएको हो ।

सरकारले सत्तापक्ष दललाईनै बजेटमाथि सहमतिमा ल्याउन नसक्दा बैठकनै स्थगित भएको हो । बैठक आज दिउसो ३ बजेसम्म स्थगित भएको सभामुख भिमबहादुर भण्डारीले जानकारी दिए ।

clock शनिबार ३०, असार २०८० ०८:२९

प्रतिक्रिया