धनगढीमा मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने

  आइतबार १७, असार २०८० १०:५०

धनगढी । धनगढीमा मुटु सम्वन्धि निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । स्वस्तिक कार्डियो एन्ड मल्टीस्पेसियालिटि हस्पिटल प्रालिले शनिबार मुटु सम्वन्धि निशुल्क स्वास्थ्य शिविर गर्ने भएको हो । 

स्वस्तिक कार्डियोका अध्यक्ष महेश जोशीका अनुसार मुटु सम्वन्धी बिभिन्न समस्या भएका बिरामीहरुको उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले शिविर आयोजना गरीएको हो ।

May be an image of text

clock आइतबार १७, असार २०८० १०:५०

प्रतिक्रिया