सांसद् कुँवरको प्रश्न– कालापानी, लिपुलेक र लिम्पियाधुराको जनगणना किन भएन  ?

  आइतबार १२, चैत २०७९ १६:१३

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले कालापानी, लिपुलेक, लिम्पियाधुरामा जनगणना नभएको विषय प्रतिनिधिसभामा उठाउनु भएको छ ।

आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उहाँले उक्त क्षेत्रको जनगणना नहुँदा राम्रो सन्देश नगएको टिप्पणी गर्नुभयो ।

उहाँले २०१८ सालमा जनगणना भएको क्षेत्रमा अहिले किन जनगणना नभएको भन्दै प्रश्नसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यसपल्ट त्यहाँ जनगणना नभएको सुनेको छु। जबकि सन् २०१८ सालमा नै जनगणना भएको थियो। यसपल्ट त्यहाँ गणना किन छुटेको हो रु’

clock आइतबार १२, चैत २०७९ १६:१३

प्रतिक्रिया