स्वर्णिम शिक्षा सदन द्धारा विद्यार्थीहरुलाई एक दीने शैक्षिक भ्रमण

  बुधबार २६, कार्तिक २०८२ १५:३५

धनगढी ।  धनगढीको स्वर्णिम शिक्षा सदनले आफ्ना बिद्यार्थिलाई शैक्षिक भ्रमण गराएको छ ।  धनगढी उपमहानगरपालिका ७ मा रहेको देवहरीया बनस्पति उद्यानमा शैक्षिक भ्रमण अन्तरगत बाेटानिकल भ्रमण गराएको हो । 

बिद्यालयको शैक्षिक पात्रो अनुसार कक्षा ६ र ७ का विद्यार्थीहरुलाई देवहरीया बनस्पति उद्यानमा बोटानिकल भ्रमण गराएको बिद्यालयले जनाएको छ । 

शैक्षिक भ्रमणमा ८० भन्दा बढी जातका बोट विरुवा तथा जडिबुटीहरुको अवलोकन अध्ययन गराएको छ । बिद्यार्थिहरुले बोटानिकल भ्रमण गर्न पाएकोमा खुसि ब्यक्त गरेका छन । 

उनिहरुले पहिलो पटक यती धेरै बोट विरुवा तथा जडिबुटी र जाखोरताल बनस्पती उद्यानको बारेमा अध्यन र अबलोकन गर्न पाएको बताएका छन् ।

May be an image of one or more people, tree and text that says "LANM काला धतरो Throne ThroneApple Apple Datura metal L. SOLANACEAE NACEAE SOLA आा्वांगा चायपोत्तो के.मनेके. मल्रेका परशेवी बहुला कुकुपस टाकक"

 

May be an image of studying, tree and text

 

May be an image of one or more people and tree

May be an image of one or more people, people studying and tree

 

clock बुधबार २६, कार्तिक २०८२ १५:३५

प्रतिक्रिया