शिक्षकको कृत्रिम बुद्धिमत्ता सँगको लडाई
प्रविधिमा मारेको यो उल्लेखनीय छलाङ्गले ठूला-ठूला भाषामा आधारित प्रविधि जुन स्वचालित विश्व बजारमा एकाएक सनसनी पूर्ण देखिए लगतै संसारमा तरङ्ग ल्यायो । विशेषत: शिक्षा क्षेत्रमा अकल्पनिय प्रभाव र परिवर्तनले विश्वजगतलाई प्रविधिको शक्ति र यसले कुन हदसम्म काम गर्न सक्छ भन्ने एउटा अनुपम उदाहरण बनेको छ । स्वचालित मुल्यांकन साधन, कृतिम बुद्धिमत्ता, भर्चुअल शिक्षण, नविनतम शैक्षणिक परिवर्तनले विश्वव्यापी रुपमा सम्पूर्ण शिक्षा क्षेत्रमा सोचनिय अवस्थामा पुप्याएको छ। मानव जीवनमा यो अकल्पनिय परिवर्तन सायद दिन रात अनुसन्धानमा लागि रहने वैज्ञानिक हरुमा पनि रोचक विषय बनेको छ | एउटा कक्षा कोठामा शिक्षक बिना को सिकाई, तालिम, विभिन्न कार्यक्रमहरु, तथा संस्थागत नितीहरूले वर्तमान परिप्रेक्ष्यका शिक्षकहरुमा ठूलो संघर्ष र चुनौतीको पहाड बनाइदिएको छ। मानव एक सर्वोउत्कृष्ट प्राणी हो । उसको क्षमता, ज्ञान, विवेक अथाह हुदाहुदै यो प्रविधिसंगको लडाईमा आफ्नो अस्तित्व खोजिरहेका छन् । कतै सम्पूर्ण शिक्षकहरुको परिचय विस्तारै हराउदै जाने त होइन । यस विषय, सन्र्दभलाई लिएर यो लेख लेखिएको छ।
नेपालको परिप्रेक्ष्यमा यसका चुनौती, प्रविधिको प्रयोग, प्रविधिमैत्री शिक्षण, प्रविधिको विश्वसनीयता, भौतिक पूर्वाधारको अवस्था, सामाजिक-आर्थिक अवस्था र अरु थुप्रै शिक्षा संग जोडिएका गहन मुद्दाहरु लाई लिइएको छ | अब शुरु गरौ प्राविधिक र पूर्वाधाररुकको चुनौती जसलाई मेरो बुझाइमा पहिलो लडाई हो । प्रविधि हाम्रो जीवनको अमूल्य र अभिन्न अंग हो । प्रविधि र मानव जीवनको दुरी असम्भव बनाइदिएको छ। प्रविधिको धेरै महत्व र फाइदा हरु हुदाहुदै यसको अभावले एउटा अभिशाप जस्तै बनाइदिएको छा जस्तै भोक लागेको छ तर अगाडी खाना हुदाहुदा खान नसक्नु। नेपालमा अधिकांश विद्यालय भौतिक र आधारभूत पूर्वाधार बिना चलाइएको अवस्थामा यो विशेषत: पहाडी, दुर्गम हिमाली क्षेत्र र तराई क्षेत्रपति यसबाट अछूत हुन् सकेको छैन । विद्यालयहरुमा बिजुली, शुद्धपानी, इन्टरनेटको पहुच, प्रोजेक्टर, लयापटम, मटटीमिडाया, कम्प्युटर जस्ता साधनहर यो डिजिटल युगमा पनि हाम्रा कक्षा कोठा हरु मा पुग्छ सकि राइतेका छन। यो तितो यर्थाथ हो। चाहूदा- चाहदै पनि यो सुविधा बाट वञ्चित हुनु भनेको हाम्रो दुभ्याग्य हो। भने अर्कोतर्फ यसलाई सञ्चालन गर्ने खर्च पति आउदछ । यो भनिरहदा के सच्चीने पूर्वाधारको अभावले हाम्रो विद्यालयहरु र विद्यार्थीहरुलाई समयसापेक्ष शिक्षा दिन नसकेको हो त ! कुरा एक पटक सोचनीय छा
अर्को लड़ाई भनेको शिक्षकमा भएको सिक्ने रहर, ज्ञान, रुचि, शिप र आत्म विश्वास हो । हामी सबैलाई थाहा भएकै हो प्रतिधिको विकटप मानत या अरु हुन सक्दैन। यति हुदाहुदै किन नविनतम प्रविधिहरु हाम्रा शिक्षकहरू साक्षाकार हुन चाहन्नन् वा पाउदैनन् । यसको वीज जहदी छी शिक्षाका निकायले यस्ता नया-नया प्रविधि, यसको प्रयोग, फाइदा, साबधानी जस्ता विषयमा प्रयाप्त तालिम, निर्देशन र प्रोत्साहन पाएका हुन् । यो अर्को तर्फ अहिलेका पुस्ता जुन प्रविधि संग हुर्केका जो प्रतिधिमेरी छन् अछुको चाहना अनुसार शिक्षण सिकाई पाएका छन् त ? यो प्रश्न सम्पूर्ण सम्बन्धित सरोकालकाला हरुलाई हो । शिक्षक र विद्यार्थीी वीचमा ज्ञानको सदनमा ठूलो दुबी रहेको छ किताबलाई मात्र शिक्षाको मान्ने अधिकार। शिक्षकहरु सबै दोष एउटा पक्षलाई लगाएर आफ निष्पक्ष बन्न खोजी रहेका छन् / त्यो केही हदसम्म मान्नु सकिएला तर प्रतिधिसँग राम्रो, नजिग्न नरेखोज्नु नै आफ्नो अस्तित्व र परिचय हराउँदै बातु हो जुन सम्पूर्ण शिदाउहरुले बुझ्नु बुझाउन आवश्यक छा शिक्षकहरु मा यो कृत्रिम बौद्धिकता सम्बन्धि धेरै ज्ञान नहुदा विद्यार्थीहरुको निर्भरता र सन्नात्मक क्षमता हराउदै नग्न सुन ठूलो चुनौती देखिन्छ वा देवून सक्छ यदि यस्तो हुँदै गइरह्यो भने एक शिक्षक विनाको कक्षा हुन सक्दछ। जब सबै चाहेको कुरा A1 जस्ता भाषामा आधारित प्रविधिले सजिलै र कम समयमा दियो भने शिक्षकको उपस्थितिमाधी प्रश्न चिह्न उठ्न सक्छ।तिन्छ एउटा शिक्षक दौड्यो भने विद्यार्थी हिड्छु, शिक्षक हिड्यो भने विद्यार्थी बस्छ र शिक्षक, स्पों भने विद्यार्थी सत्छ। अर्थात अहिलेको २१औ शताब्दीला की एउटा निमोल नहुन भएतापनि चलाउन नजान्नु, जस्ताले शिक्षकहरुलाई समयको माग अनुसार विस्थापित गर्न कुनै बेर लाग्दैन । यो टिटो र नमिठो यर्थात सबै जना शिक्षकले बुझनु आवश्यक छ |
त्यसो भए के हाम्रा शिक्षकहरूले प्रयोग वा सिक्न र प्रयोग गर्न नसकेका छैनन् भन्नु गलत होला| केही यस्ता प्रोत्साहन र प्रेरणा दिने उदाहरण पनि छ| अबको बाटो के हो ? ? के प्रश्न आउछ फेरी शिक्षक मै। अब राज्य, निकार्य समाज, परिवार, संघसंस्था, विद्यालय, विद्यार्थी र शिक्षक मा सहकार्य गरी अघि बढ्न बाहेक विकल्प छैन। अब हरेक शिक्षकले AI जस्ता साधन वाध्यता होइन । वर्तमान समयको माग हो। यसलाई बेवास्ता गर्नु वा खोज्नु आफ्नो खुट्टामा बन्चरो हिकाउनु हो । अब यसलाई संगसगै लिएर अघि बढ्न सकियो भने मात्र सबैको अस्थित्व रहन्छ | शिक्षकमा देखिएको पेशा प्रतिको अशुरक्षा, समय, विद्यार्थी संख्या, पूर्वाधार पर्दछ। देश शिक्षकको व्यवस्था अनिवार्य गराउन यसको शुरुवात शिक्षकहरुबाट शुरुवात गर्नु पर्दछ। यी माथि भनिएका कुराहरुलाई व्यवस्थित
शिक्षकहरुलाई, स्कुल , विद्याधीलाई माथितलो स्तरबाट नै पहलको शुरुवात गर्नुपर्दछ। त्यसका लागि पेशागत विकाश र क्षमता अभिवृद्धी तालिम, नीतीको निर्माण, लगानी, पाठ्यक्रममा सुधार, स्थानीयकरण र सांस्कृतिक सान्दभिकता, मानव र प्रविधि विचमा सन्तुलन, नियमित अनुगमन, पृष्ठपोषण र अनुसन्धान आदि आवश्यक रहन्छ।
सम्रगमा नेपालको शिक्षा क्षेत्रमा यो कठिनपूर्ण छ तर असम्भव भने छैन । होइन भने हात बाधेर यो,त्यो भनेर बसी रहेमा सम्पूर्ण शिक्षक हरुको प्रविधि संगको लडाई हारमा परिणत भई प्रतिन्धिको गुलाम हुने दिन नआउन्न भन्न सकिदैन । तसर्थ यो चुनौती नभई एक अवसरको रूपमा लिनु पर्दछ।
नाम : अर्जुन जंग रायमाझी
ठेगाना : कावासोती-१७ , गोर्सती , नवलपुर
पेशा : माध्यमिक तह अंग्रेजी विषय शिक्षक
हालै काठमान्डौ विश्व विधालय मा एम. फिल .
फोन : ९८४११७२७०४
इमेल : arayamajhi१६@gmail.com
प्रतिक्रिया