जेन जी को नाममा अराजकता फैलाउनेलाई कारबाही गर्न अनेरास्ववियु कैलालीको माग

  बुधबार ०१, असोज २०८२ ०७:३६

धनगढी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कैलालीले जेन जी को नाममा अराजकता फैलाउनेलाई कारबाही गर्न माग गरेको छ । 

कैलाली प्रमुख जिलला अधिकारी कृष्ण प्रसाद लम्साललाई ज्ञापन पत्र बुझाउदै अनेरास्ववियु कैलाली अध्यक्ष कुबेर खड्काले सो माग गरेका हुन । 

प्रदर्शनमा ज्यान गुमाउन शहिदहरु प्रति अनेरास्ववियुले श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको उपचारमा ध्यान दिन सरकारलाई समेत आग्रह गरेको छ ।

May be an image of text

clock बुधबार ०१, असोज २०८२ ०७:३६

प्रतिक्रिया