देउवा र आरजुमाथि प्रदर्शनकारीको आक्रमण, रक्ताम्मे अवस्थामा उद्धार
काठमाडौं । प्रदर्शनकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि आक्रमण गरेका छन् ।
प्रदर्शनकारीको आक्रमणमा परि देउवा दम्पत्ती घाइते भएका छन् ।
दउवाको निधारबाट रगत बगेको देख्न सकिन्छ । उनीहरुले देउवाको बूढानीलकण्ठस्थित निवासमा पनि आगजनी गरेका छन् ।
प्रतिक्रिया