सत्ता र शक्तिको आडमा जनतालाई ठग्नेलाई जन कारबाहि गर्नुपर्छ प्रदेश सांसद रावल

  सोमबार ०४, असार २०८० १७:२३

धनगढी । सत्ता र शक्तिको आडमा जनतालाई ठग्नेलाई जनताले जन कारबाहि गर्नुपर्ने प्रदेश सांसद अक्कल रावलले बताएका छन । सामाजिक सन्जाल फेसबुक मार्फत उनले सत्ता र शक्तिको आडमा जनतालाई ठग्ने काम बढ्दै गएकाले जनकारहवाहि गर्नुपर्ने बताएका हुन । 

उनले प्रदेशको रोतो कितावलाई जनताको मत र बिश्वासलाई ब्यापार ठान्ने काला प्रवृत्तिहरुको आय ब्यायको विवरण बाहेक आरोप लगाए । उनले रातो कितावलाई २०८०/०८१ को बजेट मान्नै नसकिने बताए । 

No description available.

clock सोमबार ०४, असार २०८० १७:२३

प्रतिक्रिया