एकैपटक २८ एसएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

  शनिबार १७, जेठ २०८२ ०७:४५

काठमाडौँ । नेपाल प्रहरीका २८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा गरिएको छ । गृह मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णयमार्फत एकैपटक २८ जना एसएसपीको सरुवा गरेको हो ।

यस निर्णयअनुसार प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखा नक्सालमा कार्यरत एसएसपी अनुपम शमशेर जबरालाई पश्चिम नवलपरासीस्थित प्रहरी युक्त तालिम महाविद्यालय जर्गाहमा सरुवा गरिएको छ ।

त्यस्तै, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत एसएसपी अविनारायण काफ्ले प्रहरी प्रधान कार्यालय, कार्यविभाग कार्य निर्देशनालयमा सरुवा भएका छन् । 

सरुवा सूची :

clock शनिबार १७, जेठ २०८२ ०७:४५

प्रतिक्रिया