गोदावरीकी एक किशोरीमाथि सामूहिक बलत्कार

  सोमबार १२, जेठ २०८२ ०७:०४

धनगढी । कैलालीको गोदावरीकी एक किशोरीमाथि सामूहिक बलत्कार भएको छ ।

जेठ २ गते कञ्चनपुरको कृष्णपुरमा आफन्तको विहेमा गएकी किशोरीमाथी सामूहिक बलत्कार भएको हो ।

किशोरीले बन्धक बनाएर बलत्कार गरेको भन्दै शनिबार इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन । 

जाहेरीका आधारमा १ जना पक्राउ परेको र अन्य ४ जना फरार रहेकाले खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

clock सोमबार १२, जेठ २०८२ ०७:०४

प्रतिक्रिया