कैलाली जिल्ला फुटबल सघंको सह कोषाध्यक्षमा चोखाल मनोनीत

  मङ्गलबार ०९, जेठ २०८० १७:३५

धनगढी । कैलाली जिल्ला फुटबल सघंको सह कोषाध्यक्षमा विनय चोखाल मनोनीत भएका छन् । चोखाललाई फुटबल सघं कैलालीको आज (सोमबार) बसेको बैठकले मनोनीत गरेको हो । 

टेक बहादुर चोखाल फाउन्डेसनका अध्यक्ष समेत रहेका चोखाल फुटबल विकास सगैं खेलकुद क्षेत्रको विकासका लागि अग्रणी भूमिका खेल्दै आएका थिए । 

clock मङ्गलबार ०९, जेठ २०८० १७:३५

प्रतिक्रिया