काठेपुलमा जोखिमपूर्ण यात्रा

  शुक्रबार ०९, कार्तिक २०८१ ०९:०२     रासस

बाजुरा । बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिका जोड्ने मौरेस्थित अस्थायी काठेपुल पार गर्दै जीप । पक्कीपुल नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । तस्बिरः रासस

clock शुक्रबार ०९, कार्तिक २०८१ ०९:०२     रासस

प्रतिक्रिया