अभियन्ता पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै

  मङ्गलबार २२, असोज २०८१ ०७:२६

काठमाडौं । सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ ।

हिजो राति सवा ९ बजे उनलाई जोरपाटीमा आफ्नै घरनजिक रड प्रहार गरिएको हो ।

अज्ञात व्यक्तिले टाउकोमा रड हानेर भागेको पारिवारिक स्रोतले बतायो ।

घाइते गौतमलाई नेपाल मेडिकल कलेजको आइसीयूमा राखेर उपचार भइरहेको छ ।

clock मङ्गलबार २२, असोज २०८१ ०७:२६

प्रतिक्रिया