अत्तरियाबाट अनैतिक क्रियाकलाप गर्ने युवा युवती पक्राउ

  आइतबार ०६, असोज २०८१ ०६:४१

धनगढी । कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न युवा युवती पक्राउ परेका छन् । 

शनिबार गोदावरी नगरपालिका –२ रीङरोड स्थित निशा होटेल एण्ड लजमा अनैतिक क्रियाकलापमा संलग्न युवायुवती पक्राउ परेका हुन ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।

पक्राउ पर्नेमा होटेलबाट होटेल सञ्चालक महिला सहित २ जना र १ पुरुष एक जना रहेका छन् ।

clock आइतबार ०६, असोज २०८१ ०६:४१

प्रतिक्रिया