कैलाली जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न

  बुधबार ०२, असोज २०८१ १२:०५

धनगढी । कैलाली जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष विक्रम बिस्टको अध्यक्षता र फाप्ला खेलग्राम पूर्वाधार विकास समितिका अध्यक्ष सुभाष विक्रम शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

कार्यक्रममा धनगढी उपमहानगरपालिका वार्ड नं. ४–कार्यवाहक वडा अध्यक्ष माया भण्डारी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख साराम केसी विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रमुख, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

clock बुधबार ०२, असोज २०८१ १२:०५

प्रतिक्रिया