फूलबारी जेसिजको अध्यक्ष पदमा जेसि भेष राज जोशी निर्वाचीत
धनगढी । फूलबारी जेसिजको अध्यक्ष पदमा भेष राज जोशी निर्वाचीत भएका छन् । फूलबारी जेसिजको ११ औं शाखा अधिबेशनबाट बर्ष २०२६ का लागि अध्यक्षमा जोशी निर्वाचति भएका हुन ।
फूलबारी जेसिजको कार्यकारिणी उपाध्यक्षमा दिपेश ओझा र लक्ष्मी प्रसाद जोशी, उपाध्यक्षमा जेसि कुशल जोशी सर्वसम्मत निर्वाचित भएका हुन् ।
त्यसैगरी कानुनी सल्लाहकारमा सविन गिरि, महासचिवमा दिपक वि.क., कोषाध्यक्षमा नन्दगोपाल राना थारु निर्वाचित भएका हुन ।
प्रतिक्रिया