डडेल्धुरामा बाढीले जलविद्युत आयोजनाको पावरहाउस बग्यो

  सोमबार ३१, भदौ २०८१ १४:००

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–२ उल्लालीमा रहेको जलविद्युत आयोजनाको पावरहाउस बाढीले बगाएको छ ।

२७ र २८ गते दुई दिन भएको अविरल वर्षाका कारण गाङ्खेत खोलाको बहाब बढ्न गई जलविद्युत आयोजनाको पावरहाउस बगाएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ ।
 

clock सोमबार ३१, भदौ २०८१ १४:००

प्रतिक्रिया